नवनिर्वाचित समिति उपसमितिका पदाधिकारी र कर्मचारीको सामूहिक तस्बिर । More »

१६औं वार्षिक साधारण सभाबाट निर्विरोध निवाचित हुनु भएका समिति उपसमितिका पदाधिकारी सामूहिक तस्बिरमा । More »

१६औं वार्षिक साधारण सभाबाट निर्विरोध निवाचित हुनु भएका सञ्चालक समितिका अध्यक्ष श्री भोला नाथ पाठकज्यू प्रमाण पत्र प्रदान गर्नुहुंदै निर्वाचन उपसमितिका संयोजक श्री छबिरमण निरौंलाज्यू । More »

संस्थाको १६औं वार्षिक उत्सव कार्यक्रममा ७५ बर्ष माथिका जेष्ठ सदस्यहरुलाई सम्मान पश्चातको सामूहिक तस्बिर । More »

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १० पटकसम्म रक्तदान गर्नुहुने सदस्य तथा लेखा सुपरीबेक्षण समितिका सदस्य श्री खेमराज पोखरेलज्यूलाई रक्तदाता सम्मान पश्चातको सामूहिक तस्विर । More »

संस्थाको १६औं वार्षिक उत्सव कार्यक्रममा ७० बर्ष पार गरि ७१ बर्ष लाग्नुभएका जेष्ठ सदस्यहरुलाई सम्मान पछिको सामूहिक तस्बिर । More »

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पटकसम्म रक्तदान गर्नुहुने रक्तदाता स्वयसेवीलाई सम्मान स्वरुप खादा ओढाई चाँदीको सिक्का र सम्मान प्रत्र प्रदान गरेपश्चातकोे सामूहिक तस्विर । More »

 

हाम्रो बारेमा

building

२०६४ साल चैत्र २० गते राष्ट्रिय सहकारी दिवसकै दिन डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा नियमानुसार दर्ता भएको यस पाँच तारा बचत तथा ऋण सहकारी संस्था समाजमा छरिएर रहेको रकमलाई बचत गर्न प्रोत्साहित गर्दै सहरी गरिवीको भयावह अवस्थालाई लगानीको माध्यमबाट केहि मात्रामा भएपनि योगदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । ........

प्रशासकिय प्रमुख

सदस्यहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपमा बचत गर्न उत्पेरित गर्ने र संकलन भएको पूँजी तथा रकम सदस्यहरुको आर्थिक उन्नतीका खातीर व्यवसायिक तथा उत्पादन मूलक क्षेत्रमा लगानीका लागि सरल र सुलभ तरिकाले ऋण प्रवाह गरी शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था सुधार गर्ने उद्देश्यका साथ सहकारी ऐन २०४८ बमोजिम २०६४ चैत्र २० गते दर्ता भई २०६५ साल बैशाख १ गते ३१ जना संस्थापक सदस्यको उपस्थितिमा संस्थाको विधिवत स्थापना भएको हो ।....

सम्बन्धन

EMI Calc

भिडियो ग्यालरी

पुरस्कार तथा उपलब्धि

सदस्यसंग पाँच तारा

लक्ष्मी हमाल सदस्य नं. ३११७, (बैशाख १, २०८१)
अर्काले दिएको खानुभन्दा ध्यानी तपस्वीले आफैं आर्जन गरेर खाँदा राम्रो हुन्छ । । । ।.......
थप पढ्नुहोस

फणिन्द्रराज पन्त सदस्य नं. २७७६ (बैशाख १, २०८१)
सहकारी पारिवारिक भावनाले सञ्चालन भएर सामाजिक भावना राखी दुःखसुख बाँड्ने संस्था हो । ।.......
थप पढ्नुहोस

तथ्याङ्क

Total number of members:2067
Total Deposit:57,41,29,271.72
Total Share:7,78,25,300.00
Total Fixed Assets:4,20,72,383.93
Total Loan Investment:73,25,49,296.00
Total Assets:89,55,25,062.99
No.of Employees:9
Up to: 17 JULY 2022

सम्पर्क

पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
का.म.न.पा.—३२, पुरानो सिनामंगल, टाउनप्लानिङ्ग,
नमुना मार्ग, काठमाण्डौं, नेपाल
फोन: 01-4990706 Email : 5starsahakari@gmail.com