Category Archives: Loans
कृषि ऋण
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १५ प्रतिशत
१२ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
ब्यापारिक ऋण
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १६ प्रतिशत । ६ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
शैक्षिक ऋण
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रुपमा रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १५ प्रतिशत ।
१२ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
हायर पर्चेज ऋण
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १७ प्रतिशत ।
६ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
छोटो अवधि ऋण
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १६ प्रतिशत ।
१ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।