बाल बचत खाता

  • शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
  • ब्याजदर १० प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी)।
  • रु. ५०० देखि माथि रकम जम्मा गर्नु सकिने ।
  • बाल बच्चा १६ बर्ष पुगे पछि रकम निकाल्न सकिने ।