कृषि ऋण

  • खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने ।
  • पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने ।
  • ब्याजदर १८ प्रतिशत ।
  • निश्चित अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।