चाडपर्व बचत खाता

  • शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
  • रु. ५०० देखि माथि एकरुपता हुने गरि मासिक रुपमा जम्मा गर्नुपर्ने ।
  • जुनसुकै चाडपर्वमा रकम निकाल्न ६ महिना अवधि पुगेको हुनुपर्ने ।