Saving

Category Archives: savings

पाँच तारा बचत खाता

न्युनतम मौज्दात रु. ५०० ब्याजदर ९.५ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) कम्तिमा १० बर्ष रकम निकाल्न

नमिल्ने प्रत्येक महिनाको पहिलो हप्तामा रकम जम्मा गर्नुपर्ने




साधारण बचत खाता

न्युनतम मौज्दात रु. १००० ब्याजदर ८ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) आफ्नो इच्छा अनुसार रकम जम्मा गर्न झिक्न सकिने

दैनिक ५ लाख सम्म झिक्न सकिने




सदस्य सुबिधा बचत खाता

न्युनतम मौज्दात रु. १०,००० ब्याजदर ९ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) आफ्नो इच्छा अनुसार रकम जम्मा गर्न झिक्न सकिने

दैनिक ५ लाख सम्म झिक्न सकिने




खुत्रुके बचत खाता

न्युनतम मौज्दात रु. ५०० । ब्याजदर ९ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) ।

दुई बर्षसम्म रकम निकाल्न नमिल्ने ।




जेष्ठ नागरिक बचत खाता

न्युनतम मौज्दात रु. १०,००० ब्याजदर ९ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) आफ्नो इच्छा अनुसार रकम जम्मा गर्न झिक्न सकिने

दैनिक ५ लाख सम्म झिक्न सकिने






नारी बचत खाता

ब्याजदर ९.५ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) प्रत्येक महिनाको पहिलो हप्ता रकम जम्मा गर्नुपर्ने निश्चित अवधिभर समान प्रकृतिको रकम मात्र जम्मा गर्नुपर्ने

२ बर्ष सम्म निकाल्न नमिल्ने





चाडपर्व बचत खाता

शुन्य मौज्दातमा खाता खोल्न सकिने ब्याजदर ९ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी)

रु. ५०० देखि माथि एकरुपता हुने गरि मासिक रुपमा जम्मा गर्नुपर्ने






बाल बचत खाता

शुन्य मौज्दातमा खाता खोल्न सकिने ब्याजदर १० प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी)

रु. ५०० देखि माथि रकम जम्मा गर्नु सकिने




आवधिक बचत ६ महिना

न्यनतम मौज्दात रु. २५,००० १२‍.५ प्रतिशत ब्याजदर ६ महिनापछि सावाँ ब्याज भुक्तानी

६/६ महिनामा ब्याज लैजान सकिने




आवधिक बचत १२ महिना

न्यनतम मौज्दात रु. २५,००० १३ प्रतिशत ब्याजदर १२ महिनापछि सावाँ ब्याज भुक्तानी

३/३ महिनामा ब्याज लैजान सकिने




आवधिक बचत २४ महिने

न्यनतम मौज्दात रु. २५,००० १३.५ प्रतिशत ब्याजदर २४ महिनापछि सावाँ ब्याज भुक्तानी

३/३ महिनामा ब्याज लैजान सकिने




आवधिक बचत ३६ महिने

न्यनतम मौज्दात रु. २५,००० १४ प्रतिशत ब्याजदर ३६ महिनापछि सावाँ ब्याज भुक्तानी

३/३ महिनामा ब्याज लैजान सकिने