रु. ५०० देखि माथि एकरुपता हुने गरि मासिक रुपमा जम्मा गर्नुपर्ने ।
जुनसुकै चाडपर्वमा रकम निकाल्न ६ महिना अवधि पुगेको हुनुपर्ने ।
अध्यक्षको विचार
सहकारी सदस्यहरु वीचको सहकार्य बाट चल्छ । सहकार्य भनेको संगै काम गर्नु हो । सहकारीको एक मात्र लक्ष्य सदस्य हित हो । अतः उपरोक्त लक्ष्य प्राप्त गर्न यस संस्थाका सबै सदस्यहरुले पाँच तारा परिवारसंग सहकार्य गर्ने काममा पछि पर्नु हुन्न । सबैकालागि एक र एकका लागि सबै भन्ने मुल भावनासंग सबै सदस्यहरुले एकाकार हुन सके र सबै सदस्यरुपि ताराहरु पाँच तारा रुपी आकाशमा चम्किन सके जस्तो सुकै अधेरी रातमा पनी गन्तब्य पर्गेल्न सकिनेछ ।संस्था स्थापना देखिका बिभिन्न आरोह अवरोह पार गर्दै संस्थाले....