पाँच तारा बचत खाता

  • न्युनतम मौज्दात रु. ५०० ।
  • ब्याजदर ९.५ प्रतिशत (३/३ महिनामा ब्याज भुक्तानी) ।
  • कम्तिमा १० बर्ष रकम निकाल्न नमिल्ने ।
  • सदस्य रहुन्जेल सम्म रकम झिक्न नमिल्ने ।
  • अति आवश्यक परेमा बचत रकम बराबरको ८०% सम्म ऋण सुबिधा उपलब्ध हुने ।
  • प्रत्येक महिनाको पहिलो हप्तामा रकम जम्मा गर्नुपर्ने ।