Category Archives: Loans
            
 कृषि ऋण
  
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १८ प्रतिशत
१२ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
 
 ब्यवसायिक ऋण 
  
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १८ प्रतिशत । ६ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
शैक्षिक ऋण
  
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रुपमा रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १८ प्रतिशत ।
१२ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
घरायसी/घर जग्गा खरिद ऋण
  
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १८ प्रतिशत ।
६ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।
छोटो अवधि ऋण
  
खाता खोलेको तिन महिना पुगेको हुनुपर्ने । पाँच तारा बचत खातामा मासिक रकम जम्मा गरेको हुनुपर्ने । ब्याजदर १८ प्रतिशत ।
१ महिना अवधिमा साँवा ब्याज रकम भुक्तान गरिसक्नुपर्ने ।